नियम ११
पथ प्रदर्शकको इजाजतपत्र दिने
नियम ९ बमोजिम दरखास्त परेपछि महानिर्देशकले जाँची
दरखास्तवालालाई एक हजार रूपैयाँ दस्तुर लिई अनुसूची–३ बमोजिमको ढाँचामा पाँच वर्षको
लागि पथ प्रदर्शकको इजाजतपत्र दिन सक्नेछ ।